भारतीय मूलका ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्री बन्दै
सोमवार कार्तिक ७, २०७९
भारतीय मूलका ऋषि सुनक सोमबार बेलायतको नयाँ प्रधानमन्त्री बन्ने पक्का भएको छ। सोमवार साँझ साढे ६ बजे उनी प्रधानमन्त्री हुने कुरा प्रष्ट भइसक्नेछ। अघिल्लो प्रधानमन्त्री लिज ट्रसले केबल ४४ दिनमै राजी…