बिहिबार, मंसिर १४, २०८०

युक्रेनी सेनाले गोली हानेर झार्यो रुसी हेलिकप्टर


कान्तिपथ


युक्रेनी सेनाले गोली हानेर रूसी सैनिक जहाज र हेलिकप्टर झारिदिएको बताएको छ। पूर्वी युक्रेनमा युक्रेनियन एयर डिफेन्सले पाँच रूसी जहाज र हेलिकप्टर झारेको दाबी गरेको समाचार संस्था रोयटर्सले जनाएको छ। यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैन्य कारबाही घोषणा गरेसँगै युक्रेनमा तनाव बढेको छ, पुटिनको घोषणासँगै युक्रेनको राजधानी किएभसहित विभिन्न सहरहरूमा बिस्फोट भएका थिए।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले आफ्नो मुलुकमा क्षेप्यास्त्र प्रहार गरेको बताएका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत