शुक्रबार, बैशाख ६, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • युक्रेनका विस्थापित शरणार्थी आज वा भोलि २० लाख पुग्छन् : राष्ट्रसंघ

युक्रेनका विस्थापित शरणार्थी आज वा भोलि २० लाख पुग्छन् : राष्ट्रसंघ


कान्तिपथ


संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सीका प्रमुखले मङ्गलबार युक्रेनमा युद्धबाट भाग्ने शरणार्थीहरूको संख्या आगामी एक-दुई दिनमा २० लाख पुग्न सक्ने बताउनु भएको छ।


“मलाई लाग्छ कि आज वा भोलितिरै विस्थापित शरणार्थीको सङ्ख्या २० लाख पार गर्नेछ ” ” शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त फिलिपो ग्रान्डीले ओस्लोमा पत्रकार सम्मेलनमा सो कुरा बताउनु भएको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत