शुक्रबार, बैशाख ६, २०८२

मारिउपोल बाल अस्पतालमा आक्रमण बालिका सहित तीनको मृत्यु


कान्तिपथ


दक्षिणी युक्रेनको मारिउपोलमा रहेको बाल अस्पतालमा बुधबार भएको आक्रमणमा एक बालिका सहित कम्तीमा तीन जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बिहीबार बताएका छन्।
“युक्रेनको घेराबन्दीमा रहेको मारियुपोलमा रहेको बाल तथा प्रसूति अस्पतालमा हिजो भएको आक्रमणमा एक बालिका सहित तीन जनाको मृत्यु भएको” नगर परिषद्ले उल्लेख गरेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत