पाकिस्तानको सिन्ध प्रान्त स्थित सुक्कर शहरकी पुजा कुमारी ओड छरछिमेकमा एक बहादुर, जिम्मेवार युवतीको रुपमा परिचित थिईन । उनि आफ्ना बुबाकी एक्ली सहारा थिईन । तर मार्च २२ को दिन उनलाई अपहरण गरि जबरजस्ती बिबाह गरि धर्म परिवर्तन गराउन खोज्दा नमाने पछि उनको शिरमा गोलि हानि हत्या गरिन्छ ।
रिपोर्ट अनुसार सुक्कर स्टेशन हाउस अफिसर (एसएचओ) बशीर जगिरानीका अनुसार आक्रमणकारी – वाहिद बक्स लसारीको रूपमा पहिचान गरिएको र उनका दुई सहयोगीहरू पूजा कुमारीको घरमा प्रवेश गरि उनीमाथि गोली प्रहार गरि युवतीको हत्या गरेका थिए। अभियुक्त लसारीले किशोरीसँग विवाह गरि धर्म परिवर्तन गराउन गर्न चाहन्थे तर युवतीले मानेकी थिईनन।
अहिले पाकिस्तानी सामाजिक संजालमा #justiceforpooja ट्रेन्डमा रहेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ