सोमवार, माघ २८, २०८१

शुक्रबार युक्रेनमा कुनै पनि नागरिक स्थानान्तरण हुनेछैन


कान्तिपथ


युद्धग्रस्त युक्रेनमा शुक्रबार कुनै पनि नागरिकको स्थानान्तरण गरिने छैन किनभने यहाँका सडकहरूको अवस्था अत्यन्त खतरनाक छ। स्थानीय अधिकारीले दिएको जनाकारी अनुसार “रुटहरूमा असुरक्षाको कारणले गर्दा आज अप्रिल २२ मा त्यहाँ कुनै मानवीय कोरिडोरहरू सञ्चालन हुनेछैनन्,” उपप्रधानमन्त्री इरिना भेरेशचुकले टेलिग्राम सन्देश एपमा उल्लेख गरेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत