सोमवार, अशोज २८, २०८१
  • गृहपृष्‍ठ
  • बिश्व
  • फ्रान्सेली राष्ट्रपति पदका लागि म्याक्रोन र ले पेनबीचको दौड शुरु

फ्रान्सेली राष्ट्रपति पदका लागि म्याक्रोन र ले पेनबीचको दौड शुरु


कान्तिपथ


सन् २०२२ को फ्रान्सेली राष्ट्रपतीय निर्वाचनको दौड स्थानीय समय अनुसार आइतबार बिहान ८ बजे (०६०० जिएमटी) मेट्रोपोलिटन फ्रान्समा वर्तमान राष्ट्रपति इमानुएल म्याक्रोन र उम्मेदवार मारिन ले पेनबीच शुरु भएको छ।

फ्रान्सको संवैधानिक परिषद्ले सार्वजनिक गरेको पहिलो चरणको मतदानको नतिजा अनुसार म्याक्रोनले ९,७८३,०५८ मत अर्थात् जम्मा मतपत्रको २७.८५ प्रतिशत र उनका प्रतिद्वन्द्वी ले पेनले ८,१३३,८२८ मत जुन २३.१५ प्रतिशत हो, सो प्राप्त गरेका छन्।

अप्रिल १० मा भएको पहिलो चरणको मतदानमा ३५,९२३,७०७ मतदाताले मतदान गरेका थिए भने दोस्रो चरणमा फ्रान्सेली योग्य मतदाताहरूले शनिबार आफ्नो मतपत्र हालिसकेका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत