अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई कोरोना सङ्क्रमण पुस्टि भएको छ। कोरोना पोजेटिभ भएपछी उनले आफूलाई राखेकी छन् ।
अमेरिकी मिडियालाई उद्धृत गर्दै ह्यारिसले यो जानकारी दिएकी हुन् । ह्यारिसका अनुसार उनका चिकित्सकले उनलाई आराम गर्न सल्लाह दिएका छन् ।
क्वारेन्टाइनमा राखिए पनि अमेरिकी उपराष्ट्रपतिमा कोरोनाको गम्भीर लक्षण भने नभेटिएको उनले मिडिया समक्ष्य बताएकी थिइन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ