बुधबार, फाल्गुन ९, २०८०

उत्तर कोरियाले गर्यो अर्को ब्यालेस्टिक मिसाइल परीक्षण


कान्तिपथ


उत्तर कोरियाले आफ्नो पनडुब्बीबाट अर्को ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । दक्षिण कोरिया र जापानले यसको जानकारी दिएका हुन् ।

यदि घटनाको पुष्टि भयो भने, यो उत्तर कोरियाले गरेको मिसाइल परीक्षणको नयाँ अध्याय हुनेछ। यो मिसाइल परीक्षण दक्षिण कोरियाका नयाँ राष्ट्रपति युन सुक इओलले केही दिनपछि सपथ ग्रहण गर्न लागेका बेला भएको हो ।

युनले उत्तर कोरियाविरुद्ध कडा रवैया अपनाउने चाल्ने संकेत दिइसकेका छन् । जापानका रक्षामन्त्रीले उत्तर कोरियाको यो मिसाइल परीक्षणलाई अन्तर्राष्ट्रिय समुदायका लागि समेत खतरा भएको बताएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत