सोमवार, जेष्ठ २, २०७९
  • गृहपृष्‍ठ
  • बिश्व
  • भारतमा पछिल्लो २४ घण्टामा १,९१३ नयाँ कोरोना संक्रमित, ६ को मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा १,९१३ नयाँ कोरोना संक्रमित, ६ को मृत्यु


कान्तिपथ


भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका १,९१३ नयाँ संक्रमित भेटिएका छन् भने ६ जनाको मृत्यु भएको छ । यस्तै, सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्या घटेर १६,२६१ पुगेको छ ।

शुक्रबार २,८४१ नयाँ संक्रमित भेटिएका थिए । महामारीको सुरुवातदेखि हालसम्म भारतमा कुल ५.२४ लाख जनाको मृत्यु भइसकेको छ । भारतमा हाल निको हुने दर ९८.७४ प्रतिशत रहेको छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत