गोदावरी नगरपालिकाको ठेचोमा रहेको लिटिल स्टार ईङ्लिश स्कुलमा प्रिन्सिपल चक्र महर्जनले ५ कक्षा पढ्ने एक बालकलाई निर्घात कुटेका छन् । शिक्षिकालाई मुख छोडेको भन्दै फलामको स्केलले पिटेका हुन् ।
वालकको चोट र घाउको चेक जाँच भने पाटन हस्पिटलमा भईसकेको छ । उनलाई यसअघि विद्यालयका शिक्षिकाले पिटेको बताईएको थियो । पिडक प्रिन्सिपल चक्र महर्जन कांग्रेसका नेता भएको बताईन्छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ