शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • इच्छाले सँगै बसेकी महिलाले पुरुषमाथि बलात्कारको मुद्दा हाल्न नसक्ने भारतीय सर्वोच्चको ठहर

इच्छाले सँगै बसेकी महिलाले पुरुषमाथि बलात्कारको मुद्दा हाल्न नसक्ने भारतीय सर्वोच्चको ठहर


कान्तिपथ


भारतको सर्वोच्च अदालतले कुनै पुरुषसँग रिलेसनसीपमा रहेकी र स्वैच्छाले उसँग बसेकी महिलाले सम्वन्ध बिग्रिएपछि निज पुरुषविरुद्ध बलात्कारको मुद्दा हाल्न नसक्ने निर्णय सुनाएको छ ।

राजस्थान उच्च अदालतले गत मे १९ मा सुनाएको फैसला विरुद्ध अन्सार मोहम्मद नामका पुरुषले सर्वोच्चको ढोका ढक्ढाकाएका थिए । उच्च अदालतले मोहम्मदलाई धरौटीमा छोड्न अस्वीकार गरेको थियो । उच्च अदालतको आदेश उल्टाउँदै सर्वोच्चले मोहम्मदलाई धरौटीमा छोडेको हो ।

निवेदकले आफूलाई विवाहको आश्वासन राखेर मोहम्मदले शारीरिक सम्वन्ध राखेको आरोप लगाउँदै बलात्कारको मुद्दा दायर गरेकी थिइन् । आफूहरुबीचको सम्वन्धबाट एक बच्चा समेत जन्मिएको उनको भनाइ छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत