मङ्लबार, बैशाख ८, २०८३

जनयुद्धका चर्चित पत्रकार मनऋषि धिताल अर्थमन्त्रीको प्रेस विज्ञमा नियुक्त


कान्तिपथ


अर्थमन्त्री जनार्दन शर्माले आफ्नो प्रेस बिज्ञको रुपमा जनयुद्धकालमा जनताका बीचमा चर्चित जनादेश साप्ताहिकका पूर्व सम्पादक मनऋषि धिताललाई नियुक्त गरेका छन् ।

२०५२ सालदेखि २०६२ सालसम्म चलेको १० वर्षे जनयुद्धमा तत्कालिन नेकपा माओवादीको मुख पत्र जनादेश भूमिगत शैलीमा लाखौं प्रति देशका कुना काप्चामा पुग्ने गर्दथ्यो ।

अर्थमन्त्री सचिवालय स्रोतका अनुसार पत्रकार मनऋषि धिताल अर्थमन्त्री जनार्दन शर्माको प्रेस बिज्ञको रुपमा नियुक्त भएका छन् । माओवादीको मुखपत्र जनादेश हाल बन्द छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत