काठमाडौं महानगरपालिकाले नबिल बैंकको अवैध संरचना आज भत्काउने तयारी गरेको छ। अवैध रूपमा बेसमेन्टमा बनाइएको भन्दै न्युरोड शाखाको अन्डरग्राउन्ड भत्काउन लागेको हो।
बुधबार न्युरोडमा महानगरका मेयर बालेन्द्र शाहसहितको टोलीले अनधिकृत रूपमा बनाइएको संरचना हटाउने क्रममा नबिल बैंकले पार्किङ गर्नका लागि बनाइएको बेसमेन्टमा शाखा कार्यालय राखेको पाएपछि हटाउनका लागि निर्देशन दिइएको थियो।
आज महानगरको प्रमुख बालेन्द्र शाह सहितको टोलिले न्यूरोडमा रहेको नबिल बैंकको शाखा खाली नगराइएको पाइएमा उक्त संरचनालाई डोजर लगाएरै भएपनि भत्काइने महानगरले जनाएको छ। Photo: NepalViews
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ