आइतवार, अशोज ९, २०७९
  • गृहपृष्‍ठ
  • अपराध
  • मौलापुरका होटलमा मौलाए यौनधन्दा: पैसा उठाउन पेशेवर यौनकर्मी, प्रहरी मौन !

मौलापुरका होटलमा मौलाए यौनधन्दा: पैसा उठाउन पेशेवर यौनकर्मी, प्रहरी मौन !


कान्तिपथ


रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नं ५ एक होटलमा खुलेआम अश्लिल यौन धन्दा चल्दै आएपनि स्थानीय सरकार र प्रशासन मौन रहँदै आएको छ।

मौलापुर बजारको उक्त होटलमा महिलालाई यौनकर्मीको रुपमा राखेर यौन धन्दा हुँदै आएको स्थानीयको आरोप छ । स्थानीयले कयौं पटक यो मुद्दा उठाउदा पनि जनप्रतिनिधि र प्रहरीले केही गर्न नसकेको उनीहरुको गुनासो छ। होटल संचालनदेखि यौनधन्दाका मुख्य नाईके वडा नं ५ कै प्रमोद साह र दयाशंकर साह भएको स्रोत बताउछ।

आफुलाई विकास पुरुष भन्दै प्रचार गर्दै हिड्ने पूर्व संसद प्रभु साह धाकधम्कीले स्थानीय जनता नबोलेको एक स्थानीयको भनाई रहेको छ। मौलापुरको नगरप्रमुख साह कै श्रीमती हुन् ।

नोट : यो समाचारको फलोअप समाचार केहि समय मै आउने छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत