शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • इरानले युक्रेनमा ड्रोन आक्रमण गर्न क्राइमियामा सैन्य विज्ञ पठाएको अमेरिकाको आरोप

इरानले युक्रेनमा ड्रोन आक्रमण गर्न क्राइमियामा सैन्य विज्ञ पठाएको अमेरिकाको आरोप


कान्तिपथ


काठमाडौं । अमेरिकाले इरानमाथि रुस नियन्त्रित क्राइमियाबाट युक्रेनमा ड्रोन आक्रमण गर्न सैन्य विज्ञको टोली पठाएको आरोप लगाएको छ ।

क्राइमिया गएका इरानीहरु प्राविधिक विज्ञ र तालिमकर्ताहरु भएका अमेरिकाले उल्लेख गरेको छ ।

रुसले गत सोमबार युक्रेनको राजधानी कियभमा गरेको ड्रोन आक्रमणमा प्रयोग गरिएको कामाकाजी ड्रोन इरानमा बनेको मानिएको छ ।

यसैबीच बेलायतले इरानी व्यापारिक संस्था र व्यापारीहरू माथि थप प्रतिबन्धको घोषणा गरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत