शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • न्यान्सी पेलोसीका श्रीमान् हतियारधारीको आक्रमणमा परी गम्भीर घाइते

न्यान्सी पेलोसीका श्रीमान् हतियारधारीको आक्रमणमा परी गम्भीर घाइते


कान्तिपथ


काठमाडौं । अमेरिकाको सांसदका सभामुख न्यान्सी पेलोसीका श्रीमान् पल पेलोसी माथि एक हतियारधारीले आक्रमण गरे पछि उहाँ गम्भीर घाइते हुनु भयो छ ।

पल पेलोसीलाई आफ्नै निजी निवासमा एक व्यक्तिले हतौडाले टाउको र हातमा प्रहार गरेको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले उल्लेख गरेको छ ।

८२ वर्षिय पेलोसीको टाउको र हातमा गम्भीर चोट लागि शल्यक्रिया गरिएको छ ।

उक्त हतियारधारी सभामुख न्यान्सी पेलोसीलाई आक्रमण गर्ने मनसायले आएको सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

घटनाको सन्दर्भमा एक ४२ वर्षीय पुरुषलाई पक्राउ गरिएको बिबिसीले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत