शुक्रबार, चैत्र २७, २०८२

पूर्व प्रधानमन्त्री नेतनयाहूको गठबन्धन अगाडि


कान्तिपथ


काठमाडौं । इजरायलमा हिजो (मङ्गलवार) भएको निर्वाचनमा प्रारम्भिक अनुमानले पूर्व प्रधानमन्त्री बेन्यामिन नेतनयाहूले नेतृत्व गरेको गठबन्धनले बहुमत प्राप्त गर्ने देखाएको छ ।

प्रारम्भिक अनुमानले देखाए अनुसार भएमा १२ वर्ष इजरायलका प्रधानमन्त्री हुनुभएका नेतनयाहूको इजरायली राजनीतिमा अप्रत्याशित पुनरागमन  हुने छ ।

अबको केही समयमा औपचारिक नतिजा आउन थाल्ने बिबिसीले उल्लेख गरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत