बिहिबार, बैशाख ३१, २०८३

नयाँबजारबाट १० ‘जुवाडे’ समातिए


कान्तिपथ


काठमाडौंको नयाँबजारबाट १० ‘जुवाडे’ पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–६, नयाँबजारस्थित गीताञ्जली चोक बस्ने राजेश श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा नागार्जुन नगरपालिका–१ बस्ने ४३ वर्षीय रोशन ठकुरी समेत १० जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उनीहरूलाई दुई लाख ४२ हजार रुपैयाँ, कौडा १६ र मोबाइल ११ वटासहित पक्राउ गरेको जनाइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत