शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • युक्रेनको राजधानीमा विद्युत् सेवा पूर्ण रूपमा बन्द हुने अवस्था

युक्रेनको राजधानीमा विद्युत् सेवा पूर्ण रूपमा बन्द हुने अवस्था


कान्तिपथ


facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
viber sharing button
sharethis sharing button

काठमाडौं। युक्रेनको राजधानी कियभका मेयरले सहरमा विद्युत् सेवा पूर्ण रूपमा बन्द हुने अवस्थामा रहेकाले नागरिकहरुलाई अन्यत्र स्थानानतरण गर्नुको विकल्प नरहेको बताउनु भएको छ । 

रुसले युक्रेनको विजुली र पानी जस्ता अत्यावश्यक पूर्वाधारहरूमा आक्रमण गरे पछि दसौँ लाख युक्रेनी जनताले चरम अभाव खेपी रहेका छन् । 

रुसी आक्रमणका कारण युक्रेनको ४० प्रतिशत विद्युत् पूर्वाधारहरू पूर्ण रूपमा ध्वस्त भएको बिबिसीले उल्लेख गरेको छ । 

कियभका मेयर भिटाली क्लिट्स्कोले अत्यावश्यक पूर्वाधार माथि भएको रुसी आक्रमणलाई आतङ्कवाद र नरसंहारको संज्ञा दिनु भएको छ । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत