शुक्रबार, जेष्ठ १, २०८३

सरकारी हाकिम अफिसमै झुन्डिएको अवस्थामा भेटिए


कान्तिपथ


खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, काभ्रेका प्रमुख दिपेन्द्र घिमिरे धुलिखेलस्थित कार्यालय रहेकै भवनमा मृत अवस्थामा भेटिएको छ । झुन्डिएको अवस्थामा उनी फेला परेका हुन् ।

कार्यालय रहेको भवनका छतमा उनी मृत भेटिएको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख एसपी चक्रराज जोशीले बताए । घटना आत्महत्या जस्तो देखिएको प्रहरीले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत