काठमाडौँ महानगरपालिका वडा नं ३२ जडिबुटी नरेफाँटमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् । स्रोतका अनुसार प्रहरी घटनास्थलमा पुगेको छ ।
उनले आत्महत्या गरेको नरेफाँटका एक स्थानीयले बताएका छन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।
आत्महत्या गर्नेमा दोलखाको तामाकोशी गाउँपालिका भिरकोटका भीमसेन कार्की रहेको बुझिएको छ । थप विवरण आउन बाँकी रहेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ