बुधबार, चैत्र २५, २०८२

अमेरिकामा चिसोका कारण ५६ जनाको मृत्यु, तापक्रम माइनस ४५ डिग्री


कान्तिपथ


काठमाडौँ – अमेरिकामा चिसोका कारण ५६ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा बढेको जाडोका कारण न्यूयोर्कमा मात्र २८ जनाले ज्यान गुमाएको अन्तराष्ट्रिय संचार माध्यामले जनाएका छन् । 

अमेरिकी सरकारी अधिकारीहरुले अत्यावश्यक नपरी घर बाहिर ननिस्किन सुझाव दिएका छन् । यद्यपि एरी काउन्टीमा १२ जना मानिसहरु घरभित्रै र गाडीभित्रै मृत फेला परेका छन्।

उत्तर अमेरिकाको ओन्टारियो, मोन्टाना, क्युबेक, भर्मन्ट, ओहायो, मिजुरी, विस्कन्सिन, क्यान्सस, कोलोराडो लगायतका क्षेत्रहरु चिसोका कारण नराम्रोसँग प्रभावित भएको बिबिसीले जनाएको छ।  मोन्टानामा न्युनतम तापक्रम माइनस ४५ डिग्री सेल्सियस मापन भएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत