शुक्रबार, जेष्ठ १, २०८३

भ्रष्ट्राचारी चिन्न सके अख्तियारले ५० हजार दिने


कान्तिपथ


अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत पुस ६ गते वेबसाइटमा एउटा सूचना राखेको छ- मानिस पहिचानसम्बन्धी। फोटोसमेत राखिएको उक्त सूचनामा करिब ३५/४० वर्षको जस्तो देखिने नेपाली मूलको गहुँगोरो वर्णको पुरूषलाई कसैले देखे वा पहिचान गरेमा खबर गर्न भनिएको छ।

ती व्यक्तिलाई पहिचान गरी सबैभन्दा पहिले खबर गर्ने व्यक्तिलाई ५० हजार रुपैयाँ पुरस्कार दिइने अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट जारी भएको सूचनामा उल्लेख छ। उक्त व्यक्तिलाई देखेमा नजिकैको प्रहरी कार्यालय वा आयोगका फोन नम्बरहरूमा खबर गर्नसमेत भनिएको छ। अख्तियारले सिसीक्यामेरा फुटेजबाट लिइएका शंकास्पद व्यक्तिका दुई तस्बिरसमेत समावेश गरी सूचना निकालेको हो।

हेर्नुस् सूचना:



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत