पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाह चढको गाडीमा जुत्ता प्रहार भएको छ । मंगलबार पञ्जाव विधानसभा बाहिर उनी चढेको गाडीमा जुत्ता प्रहार भएको हो ।
जियो न्युजका अनुसार अज्ञात व्यक्तिले जुत्ता प्रहार गरेका थिए । राणा सनाउल्लाह त्यतिबेला पञ्जाव विधानसभामा गइरहेका थिए ।
जुत्ता प्रहार भएपछि चालकले केही समय गाडी रोकेका थिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ