काठमाडौं । अमेरिकी उच्च पदस्थ सैनिक जनरल र युक्रेनका सेना प्रमुखबीच रुस–युक्रेन सुरु भएदेखि कै पहिलो पटक भेट भएको छ ।
अमेरिकी सैनिक जनरल मार्क मिले र युक्रेनी सेना प्रमुख भ्यालेरी जालुजिन्यीबीच पोल्याण्डमा दुई घण्टा लामो छलफल भएको अन्तर्राष्ट्रिय सञ्चार संस्था अलजजिरा उल्लेख गरेको छ ।
पोल्याण्ड र युक्रेनको सीमा नजिक भएको भेटमा युक्रेनी सेना प्रमुख जालुजिन्यीले अमेरिकी जनरल समक्ष तत्काल सैन्य सहयोग अपिल गर्नु भएको अलजजिरा जनाएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ