शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • अमेरिकाद्वारा टर्कीलाई १० करोड डलर बराबरको मानवीय सहायता घोषणा

अमेरिकाद्वारा टर्कीलाई १० करोड डलर बराबरको मानवीय सहायता घोषणा


कान्तिपथ


काठमाडौं । अमेरिकाले टर्कीलाई १० करोड अमेरिकी डलर बराबरको मानवीय सहायता गर्ने घोषणा गरेको छ । 

गत फेब्रुअरी ६मा आएको विनाशकारी भूकम्प पछि टर्कीको भ्रमणमा पुग्नु भएका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले उक्त मानवीय सहायताको घोषणा गर्नुभएको हो । 

यसैबीच टर्कीले आफ्नो दुई अति प्रभावित प्रान्तबाहेक अरू ठाउँमा भूकम्पमा पुरिएकाको खोजी कार्य बन्द गरेको छ । 

टर्की र सिरियामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ४४ हजार नाघेको छ ।   



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत