शुक्रबार, जेष्ठ १, २०८३

मन्त्रीको घरमा चोरी : के के हराए ?


कान्तिपथ


लुम्बिनी प्रदेशका खानेपानी, ग्रामीण तथा शहरी विकासमन्त्री चेतनारायण आचार्यको घरमा चोरी भएको छ । सन्धिखर्कको हटारीनेटास्थित उनको निजी निवासमा गएराति चोरी भएको हो ।

घरमा कोही नभएको मौका छोपेर चोरी भएको प्रहरी नायक उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए । चोरले घरका सबै कोठाको ताल्चा फोडेर चोरी गरेको उनले बताए ।

के कति चोरी भयो भन्नेबारे मन्त्री आचार्य आएपछि यकीन हुने भन्दै प्रहरीले अनुसन्धान थालेको उनले बताए ।छिमेकीहरूका अनुसार यसअघि पनि आचार्यको घरमा चोरी भएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत