सोमवार, मंसिर १८, २०८०

इजरायल पुग्यो नेपाली विमान


कान्तिपथ


इजरायलमा रहेका नेपालीहरूलाई लिन गएको नेपाल एयरलाइन्सको विमान तेल अभिभमा अवतरण गरेको छ । नेपाल एयरलाइन्सको विमान नेपाली समयाअनुसार दिउँसो २ बजे तेल अभिभमा अवतरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

काठमाडौंबाट बिहीबार बिहान साढे ३ बजे उडेको नेपाल एयरलाइन्सको विमान दुबईलाई ‘टान्जिट’ बनाएर इजरायल पुगेको हो । नेपाल फर्किने चाहने नेपालीहरूलाई लिन परराष्ट्रमन्त्री एनपी साउद पनि गएका छन् ।

इजरायलको समय अनुसार राति सवा ९ बजे काठमाडौंका लागि प्रस्थान गर्ने परराष्ट्रमन्त्री साउदको सचिवालयले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत