बुधबार, बैशाख ९, २०८३
  • गृहपृष्‍ठ
  • समाज
  • सेनाको प्रारम्भदेखि हालसम्म कुल १ लाख ५२ हजार सैनिक मिसनमा खटिए

सेनाको प्रारम्भदेखि हालसम्म कुल १ लाख ५२ हजार सैनिक मिसनमा खटिए


कान्तिपथ


काठमाडाैं । शान्ति स्थापना कार्यमा नेपाली सेनाको प्रारम्भदेखि हालसम्म कुल १ लाख ५२ हजार ८ सय १८ शान्ति सैनिकले विभिन्न ४४ वटा शान्ति मिसनमा सहभागिता जनाएका सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसीले जानकारी दिएकाे छ ।

विसं २०१५ जेठ ३० गते लेबनानबाट शान्ति स्थापना कार्य मिसनमा सहभागिता भएका थिए।

हाल ११ वटा शान्ति मिसनमा नेपाली सेनाका ५ हजार ९ सय १६ शान्ति सैनिक तैनाथ रहेको सेनाले जनाएको हाे।

हालसम्म २ हजार ७ सय ७ नेपाली महिला सैनिकले शान्ति स्थापना कार्यमा सहभागिता जनाएका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत