बिहिबार, बैशाख ३, २०८३
  • गृहपृष्‍ठ
  • अपराध
  • पूर्व राज्यमन्त्री रायको हत्यामा संलग्नको आशंकामा एक जना पक्राउ

पूर्व राज्यमन्त्री रायको हत्यामा संलग्नको आशंकामा एक जना पक्राउ


कान्तिपथ


काठमाडौं । पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र राय यादवको हत्यामा संलग्न भएको आशंकामा सर्लाही प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।

गएराति सर्लाहीकै चन्द्रनगर गाउँपालिका- १ रतनपुर घरमा धारिलो हतियार प्रहार गरेर रायको हत्या भएको थियो।

प्रहरीले मुचुल्का उठाएर शवलाई सर्लाही सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा लगेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत