काठमाडौँ । नेपाल प्रहरीले २८९ जना लेखापालहरूको सरुवा गरेको छ।
प्रहरी प्रधान कार्यालयको मानव श्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले २८९ जना लेखापालहरूको सरुवा गरेको हो ।
प्रहरीको आन्तरिक लेखा परीक्षण शाखाको सिफारिस अनुसार प्रहरी कर्मचारीहरूलाई अर्को आदेश नभसम्मको लागि लेखा प्रमुखको रूपमा कामकाज गर्ने गरी काज खटाइएको हो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ