मङ्लबार, बैशाख ८, २०८३

१३ वर्षीय बालिका बलात्कार गरेको आरोपमा श्रेष्ठ समातिए


कान्तिपथ


काठमाडौ । १३ वर्षीय बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । झापा शितसताक्षी नगरपालिका २ का २१ वर्षीय रामकृष्ण श्रेष्ठलाई प्रहरीले बुधबार दिउसो पक्राउ गरेको हो ।


उनले ती १३ वर्षीय बालिकालाई ललाई फकाइ विभिन्न प्रलोभन देखाएर मंगलबार राती आफ्नै घरमा लगेर बलात्कार गरेका थिए ।

बालिका बलात्कृत भएको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो । यससम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत