काठमाडाैं । नेपाल प्रहरीको भ्याकेटसम्बन्धी मुद्दामा सर्वोच्चले छलफलका लागि भाेली बाेलाएकाे छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुुवेदी र विनोद शर्माको इजलासले मुद्दाको प्रकृति र गाम्भीर्यतालाई मध्यनजर गर्दै अदालतले शुक्रबारका लागि पेसी तोकेको हाे ।
एसएसपी जीवन श्रेष्ठसहितका प्रहरी अधिकृतहरुले दिएको रिट निवेदनमा सर्वोच्चका न्यायाधीश हरि फुँयालले दिएको आदेशको विरुद्धमा सरकार भ्याकेटमा गएको थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ