बुधबार, माघ ३०, २०८१

१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ


कान्तिपथ


प्युठान । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्युठान नगरपालिका-७ पाखाडेरा बस्ने २९ वर्षीय मेघराज योगीलाई प्रहरीले पक्राउ गरेको छ ।

मेघराजले ती किशोरीलाई सोही ठाउँस्थित गौरा जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बिजुवारबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यस बिषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत