नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षकहरुले पनि कुटनीतिक राहदानी (रातो पासपोर्ट) पाउने भएका छन् ।
सरकारले राहदानी नियमावलीको दोस्रो संशोधन गर्दै राहदानी पाउनेहरुको सूचीमा एआईजीलाई थपेको हो ।
यो सूचीमा राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य निर्देशक तथा नेपाली सेनाका उपरथी समेत रहेका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ