शुक्रबार, जेष्ठ ३०, २०८२

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो


कान्तिपथ


काठमाडौं, मंसिर ०४ । प्रि ओपन सेसनमा नेप्से सूचक ४.६४ अंकले बढेको  छ । यससँगै सूचक २७५८.४१ विन्दुमा आएको छ । ७३ कम्पनीको ३७ हजार ३ सय ५५ कित्ता सेयर कारोबार हुँदा ३ करोड ८० लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । 

३७ कम्पनीको भाउ बढेको छ भने २४ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल २ सय ८ वटा कारोबार भएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत