आइतवार, कार्तिक ३०, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गरेको आरोपमा थप एक महिला पक्राउ

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गरेको आरोपमा थप एक महिला पक्राउ


गणेश विक


काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गरेको आरोपमा थप एक महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा झापाको बुद्धशान्ति गाउँपालिका-४ घर भइ हाल काठमाडौं महानगरपालिका-३२ शान्तिनगर बस्ने ५५ वर्षिया शितल भन्ने सितादेवी राई छिन् ।

माघ २ गते काठमाडौं जिल्ला अदालतको परिसरमा त्रिपाठीमाथि आक्रमण भएको थियो ।

सो घटनामा अहिलेसम्म राईसहित तीन जना पक्राउ परेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत