आइतवार, माघ २७, २०८१
  • गृहपृष्‍ठ
  • समाज
  • बढुवा भएका ३७ एसपीको पदस्थापन, को कहाँ हेर्नुहोस् ? (सूचीसहित)

बढुवा भएका ३७ एसपीको पदस्थापन, को कहाँ हेर्नुहोस् ? (सूचीसहित)


कान्तिपथ


काठमाडौं । प्रहरी नायव उपरीक्षक (डीएसपी)बाट प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका ३७ अधिकृतको पदस्थापन गरिएको छ ।

बढुवा भएर आइतबार मात्रै दर्ज्यानी चिन्ह प्रदान गरिएका एसपीहरुलाई आज जिम्मेवारी प्रदान गरिएको हो।

आइतबार बेलुकाको निर्णय अनुसार प्रहरी महानिरीक्षकले एसपी पदस्थापनको निर्णय गर्दै केहीलाई काजमा अन्य कार्यालयमा खटाउने निर्णय गरेका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत