शनिबार, बैशाख १३, २०८२

काभ्रेका जिसस प्रमुख दिपककुमार गौतम बैङ्किङ कसुरमा पक्राउ


गणेश विक


काठमाडौं । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतमलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरी वृत्त बानेश्वरका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारका अनुसार बैंकिङ कसुरसम्बन्धी जाहेरी परेपछि गौतमलाई आज पक्राउ गरिएको हो।

उनलाई अदालतको फैसलाअनुसार कार्यान्वयनका लागि पक्राउ गरिएको काठमाडौँका परिसरका प्रवक्ता एसएसपी अपील बोहोराले जानकारी दिए ।

उनी अखिलका पूर्व अध्यक्ष तथा नेकपा एसका नेता तथा जिसस काभ्रेका बहाल वाला प्रमुख समेत हुन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत