शनिबार, बैशाख १३, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • हिंसा भड्काउने मुख्य आरोपी दुर्गा प्रसाईंका धर्मगुरु पुष्कर खतिवडा पक्राउ

हिंसा भड्काउने मुख्य आरोपी दुर्गा प्रसाईंका धर्मगुरु पुष्कर खतिवडा पक्राउ


गणेश विक


काठमाडौं । दुर्गा प्रसाईंका धर्मगुरु पुष्कर खतिवडालाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको छ ।

उनलाई ललितपुरको इमाडोलबाट पक्राउ गरिएको हाे ।

शुक्रबार भएको हिंसात्मक घटनामा ढुंगा प्रहार गरेको र प्रदर्शनकारीलाई उक्साएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । प्रहरीले प्रसाईं उनीसँगै रहेको अनुमानसहित खोजी गरेको थियो ।

यसअघि प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर जबरा, स्वागत नेपाललगायतका व्यक्तिहरुलाई पक्राउ गरेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत