काठमाडौं । जेन जी आन्दोलनको क्रममा एक आन्दोलनकारीले प्रहरीबाट खोसेको हतियार तिनकुने निवासी स्थानीय उज्वल केसीले उक्त व्यक्तिबाट खोसेर नेपाली सेनालाई बुझाएका छन्।
उज्वल केसी तिनकुनेस्थित एकीकृत उपभोक्ता संघका अध्यक्ष समेत रहेको प्रहरीले जानकारी दिएको छ। उनको साहसिक कार्यप्रति नया बानेश्वर प्रहरी वृत्तले सम्मान व्यक्त गरेको छ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ