शुक्रबार, कार्तिक २१, २०८२

अखिल नेपाल यातायात मजदुर संघले उर्जा मन्त्रीलाई सुझाव पत्र बुझाए


कान्तिपथ


अखिल नेपाल यातायात मजदुर संघले सार्वजनिक यातायातलाई व्यवस्थित, भरपर्दो र प्रविधिमैत्री बनाउन ७ बुँदे सुझावपत्र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ समक्ष पेस गरेको छ। सुझावमा श्रमिक सुरक्षा, दुर्घटना राहत कोष, विद्युतीय सवारीलाई प्राथमिकता, स्वदेशमै सवारी निर्माण, डिजिटल टिकटिङ प्रणाली, वैज्ञानिक नीति निर्माण र महिला तथा श्रमिकमैत्री कार्यक्रमहरू समावेश छ।

सुझाव पत्र बुझाउदै संघका अध्यक्ष दीपक के सि ले प्रस्ताव कार्यान्वयन भएर मुलुक दुर्घटनामुक्त, प्रदूषणमुक्त र श्रमिकमैत्री यातायात प्रणालीतर्फ अघि बढ्ने विश्वास व्यक्त गरे।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत