शुक्रबार, कार्तिक २१, २०८२

जलेको सर्वोच्चमा आजदेखि रिट दर्ता सुरु हुँदै


देव चौलागाईं


गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनीबाट सर्वोच्च अदालत ध्वस्त भएपछि ठप्प रहेको सेवा आजबाट आंशिक रुपमा सुरु हुने भएको छ ।

गत आइतबार बसेको पूर्ण बैठकले बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदनको दर्ता र सुनुवाइ मात्र भइरहेकोमा आजदेखि रिट निवेदन दर्ता सुरु गर्ने निर्णय गरेको थियो ।

जेन–जी आन्दोलनका क्रममा सर्वोच्चको भवनमा आगजनी भएपछि रिट निवेदन, मुद्दा दर्ता र सुनुवाइजस्ता नियमित सेवा सुरु हुन सकेको थिएन ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत