नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीबीच बुधबार बिहान बिदाई भेटवर्ता भएको छ ।
प्रचण्ड निवास खुमलटारमा बुधबार बिहान बिदाई भेट भएको हो । सो क्रममा प्रचण्डले राजदुत बेरीको सफल कार्यकालका लागि बधाई दिए ।
नेपालको विकास र समृद्धिको बाटोमा अमेरिकाको निरन्तर सहयोगको लागिसमेत धन्यवाद व्यक्त गरेका थिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ