शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • युक्रेनको अखण्डतालाई आँच आउने गरी रुससँग कुनै सम्झौता नगर्ने राष्ट्रपति जेलेन्स्कीको भनाई

युक्रेनको अखण्डतालाई आँच आउने गरी रुससँग कुनै सम्झौता नगर्ने राष्ट्रपति जेलेन्स्कीको भनाई


कान्तिपथ


काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले युक्रेनको अखण्डतालाई आँच आउने गरी रुससँग कुनै शान्ति सम्झौता नगर्ने बताउनुभएको छ । 

अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीलाई अन्तर्वार्ता दिनुहुँदै राष्ट्रपति जेलेन्स्कीले रुसलाई युक्रेनी भूमि दिँदै जाँदा रूसले अझै भूमि माग्दै जाने अवस्था आउने बताउनुभयो । 

जेलेन्स्कीले पश्चिमा देशहरूले हतियार पठाए रुससँगको शान्ति प्रक्रिया चाँडै टुङ्गोमा पुग्ने बताउनुभयो । 

उहाँले रुस-युक्रेन युद्ध सुरु भएको एक बर्ष पूरा भएको दिनलाई लक्षित गर्दै रूसले भीषण आक्रमण गर्न लागेको पनि बताउनुभयो । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत