बिहिबार, बैशाख ३१, २०८३
  • गृहपृष्‍ठ
  • अपराध
  • यति, ओम्नी, सेक्युरेटी प्रेसको छानबिन रोकिएको छैन : गृहमन्त्री

यति, ओम्नी, सेक्युरेटी प्रेसको छानबिन रोकिएको छैन : गृहमन्त्री


कान्तिपथ


उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले तथ्य र प्रमाणको आधारमा कुनै पनि भ्रष्टाचार प्रकरणको अनुसन्धान हुने बताएका छन् ।

संसदमा सांसदहरूले ओम्नी, यति, सेक्युरेटी प्रेसलगायतका प्रकरणको छनबिनको विषयमा प्रश्न गरेपछि गृहमन्त्री श्रेष्ठले भने, ‘तथ्य प्रमाणको अनुसन्धानले देखाएअनुसार अनियमतिता छ, भ्रष्टाचार छ भने कसैलाई पनि छुट हुँदैन । केही स्पष्ट भयो भने दोषी सबै तानिन्छन् । अनुसन्धान खुला छ, रोकिएको छैन । अरु प्रकराणमा पनि सरकार आँखा चिम्लेर बसेको छैन ।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत