काठमाडौं । पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र राय यादवको हत्यामा संलग्न भएको आशंकामा सर्लाही प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।
गएराति सर्लाहीकै चन्द्रनगर गाउँपालिका- १ रतनपुर घरमा धारिलो हतियार प्रहार गरेर रायको हत्या भएको थियो।
प्रहरीले मुचुल्का उठाएर शवलाई सर्लाही सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा लगेको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ