बुधबार, बैशाख ९, २०८३

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ


कान्तिपथ


काठमाडौं । नागार्जुन नगरपालिका-५ थापाचोकस्थित धादिङ नौबिसे घर भएका २९ वर्षीय चन्द्र बहादुर तामाङको खाजाघरमा जुवातास खेलिरहेको अवस्थामा चन्द्र बहादुर समेत ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३६ हजार २ सय ९५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत