मुसलमान समुदायका नागरिकले मङ्गलबार इदुलफित्र मनाउँदै
सोमवार बैशाख १९, २०७९
विराटनगर, १९ वैशाख इस्लाम धर्मावलम्बीले मनाउने महान् पर्व इदुलफित्र मङ्गलबार मनाइँदैछ ।
इदगाहमा गएर सामूहिक नमाज(प्रार्थना) गरी मनाउने यो पर्वमा मानिसले एकआपसमा अँगालो मारेर इदमुबारक (बधाई तथा …